- Advertisement -spot_img

श्रेणी

राष्ट्रिय

दोलखामा हिमपहिरो : सम्पर्कविहीन ४ जनाको खोजी चल्दै

काठमाण्डौं – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ रोल्वालिङ हिमशृंखलाअन्तर्गत यलुङ री हिमालको आधार शिविरमा गएको हिमपहिरोमा सम्पर्कविहीन चार जनाको खोजी भइरहेको छ । उनीहरु विदेशी पर्यटक रहेका...

जेन-जी आन्दोलनमा मृ*त्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने निर्णय

काठमाण्डौँ : सरकारले राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजी पुस्ताद्वारा गत भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा काठमाडौँलगायत विभिन्न भागमा...

दोलखाको यलुङ रि हिमालमा हिमपहिरो : ३ को मृ*त्यु, ८ जना बेपत्ता

काठमाण्डौं । दोलखामा हिमपहिरोमा परेर ३ जनाको मृ*त्यु भएको छ । रोल्वालिङ उपत्यकास्थित यलुङ रि हिमालमा गएको हिमपहिरोमा परेर तीन जनाको मृ*त्यु भएको हो ।...

सरकारी सरहको सुविधा हुनुपर्ने भन्दै ४८ घण्टा भित्र माग सम्बोधन गर्न नर्सिङ सङ्घको अनुरोध

काठमाण्डौं – नेपाल नर्सिङ सङ्घले सरकारसँग भएको सहमतिबाट पछि हटेर ४८ घण्टा भित्र माग सम्बोधन गर्न अनुरोध गरेको छ । आन्दोलनका कार्यक्रमहरु पूर्व योजना अनुसार...

राष्ट्रपति पौडेल कतारको दोहा प्रस्थान

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहा प्रस्थान गर्नुभएको छ । कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका...

आन्दोलनपछि स्थगित भएको सवारी लाइसेन्स सेवा आंशिक रुपमा सुरु

काठमाण्डौं : जेन–जी आन्दोलनपछि स्थगित भएको सवारी लाइसेन्स सेवा आंशिक रुपमा सुचारु गरिएको छ। यातायात व्यवस्था विभागले सूचना जारी गर्दै उपत्यकाका चार कार्यालयबाट लाइसेन्स सेवा...

कांग्रेस केन्द्रीय समिति बैठक अन्तिम समयमा आएर स्थगित

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि स्थगित गरिएको छ । दिउँसो १ बजेलाई तय गरिएको आजको बैठक बस्दै नबसी स्थगित गरिएको सूचना...

जेनजी आन्दोलनका ३० जना घाइते अझै अस्पतालमा

काठमाण्डौ: गएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएकामध्ये ३० जनाले अझै अस्पतालमा उपचार गराइरहेका छन् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले...

देशभर अझै १९ ठाउँमा सडक अवरुद्ध

काठमाण्डौँ : निरन्तरको वर्षापछिको बाढीपहिरोका कारण बागमती र कोशी प्रदेशका १९ ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध छन्। बागमतीमा ११ र कोशीका आठ ठाउँमा सडक अवरुद्ध...

आश्विन शुक्ल पूर्णिमा : आज दसैँको अन्तिम दिन

काठमाण्डौँ : बडादसैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा...

पच्छिल्लो खबर

- Advertisement -spot_img